Logo

मंगलवार, कार्तिक ११ गते २०८३

क्रिकेटर सन्दीपको मुद्दा आज अन्तिम पेशी!!!!

क्रिकेटर सन्दीपको मुद्दा आज अन्तिम पेशी!!!!

जोईन खबर

११, बैशाख २०८०
  • 778
    SHARES
  • क्रिकेटर सन्दीपको मुद्दा  आज अन्तिम पेशी!!!!

    ११ बैशाख काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी सोमबारका लागि तोकिएको छ।बलात्कार आरोप लागेका सन्दीपलाई  बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

    images

     २६ चैतमा न्यायाधीश शङ्कर राज बरालको इजालामा उनको मुद्दाको सुनुवाइ भएको थियो।  दुई जनाको सुनुवाइ हुँदा अर्का एक जना जाहेरी पक्षका व्यक्ति भने देश बाहिर रहेको भन्दै उनले प्रहरीमार्फत् अदालतमा जानकारी गराएका थिए।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - १२:२६:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको