Logo

बुधवार, श्रावण १३ गते २०८३

 नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि निरन्तर छलफल

 नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि निरन्तर छलफल

जोईन खबर

२, पौष २०८१
  • 826
    SHARES
  •  नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि निरन्तर छलफल

    २ पुस काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज  पनि निरन्तर बस्दै छन्। सोमबार नै सक्ने तयारी भएपनि कार्यविभाजनमा छलफल हुन नसकेकाले आज पुन बैठक बस्न लागेको हो ।

    images

    पार्टीको बैठक मंसीर २६ गते देखी जारी छ ।

    बैठकमा स्थायी समिति सदस्यले धारणा राख्ने र जबाफ दिने क्रम भने सकिएको छ । आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने बताइएको छ ।

    सोमबारको बैठकले नेकपा एकीकृत समाजवादीको ‘आन्दोलन द्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेको छ ।

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १०:३५:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको