Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनकपुरधाममा एक पुरुषको शव फेला

जनकपुरधाममा एक पुरुषको शव फेला

जोईन खबर

५, पौष २०८१
  • 718
    SHARES
  • जनकपुरधाममा एक पुरुषको शव फेला

    ५ पुस काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । मृतक पुरुष अन्दाजी ६० वर्षको रहेको र उनको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार इँटा प्रहार गरी उनको हत्या गरेको जस्तो देखिन्छ । घटनास्थल रक्सीको खाली बोतल पनि भेटिएको छ ।

    images
    images
    images

    धनुषाका प्रहरीले आज बिहान मन्दिर परिसरमा एक पुरुष मृत भेटिएको र पहिचान खुल्न नसकेको जानकारी दिएको ।

    प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।प्रहरीले मृतक पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको जनाएको छ ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १३:२१:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको