Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेडिकल व्यवसायी प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइदै

मेडिकल व्यवसायी प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइदै

जोईन खबर

५, पौष २०८१
  • 661
    SHARES
  • मेडिकल व्यवसायी प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइदै

    ५ पुस काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च हाजिर गराइएको हो । यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए ।

    images

    सर्वोच्चले शुक्रवार उनलाई थुनामा राखेर भइरहेको अनुसन्धान कानुनसम्मत देखेमा रिट खारेज गर्ने छ भने गैरकानुनी देखेमा साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ।उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images
    images

    प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। 

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १३:४२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको