Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

जोईन खबर

५, पौष २०८१
  • 805
    SHARES
  • सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

    ५ पुस काठमाडौँ । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।

    images
    images
    images

    प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १५:१९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको