Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरपालिकाले बानेश्वरमा सञ्चालित कवाडी संरचना हटाइयो

महानगरपालिकाले बानेश्वरमा सञ्चालित कवाडी संरचना हटाइयो

जोईन खबर

५, पौष २०८१
  • 889
    SHARES
  • महानगरपालिकाले बानेश्वरमा सञ्चालित कवाडी संरचना हटाइयो

    ५ पुस काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बानेश्वर हाइटमा बनेको मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसाय संरचना हटाएको छ ।

    images

    काठमाडौं महानगरपालिका वडा न  १० बानेश्वर हाइटमा रहेका ती संरचना हटाउन पटकपटक सूचना दिँदा पनि अटेरी गरेको भन्दै महानगरले डोजर चलाएको हो ।

    images
    images
    images

    महानगर प्रहरी बलले शुक्रबार ती संरचना हटाएका हुन् ।

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १५:४९:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको