Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन चाँदी दुवैको मूल्य बढेयो

आज सुन चाँदी दुवैको मूल्य बढेयो

जोईन खबर

७, पौष २०८१
  • 667
    SHARES
  • आज सुन चाँदी दुवैको मूल्य बढेयो

    ७ पुस काठमाडौँ । आज आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । शुक्रबारको बजारमा आज चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ११:४९:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको