Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अष्टनारायण हल नजिक एक युवकको मृत शव फेला

अष्टनारायण हल नजिक एक युवकको मृत शव फेला

जोईन खबर

७, पौष २०८१
  • 721
    SHARES
  • अष्टनारायण हल नजिक एक युवकको मृत शव फेला

    ७ पुस काठमाडौँ । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवकको मृत शव फेला परेका छन् ।

    images

    काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका ८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।

    images
    images
    images

    उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।

     

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १२:१४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको