Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आधा किलो  सुनसहित दुई जना भारतीय नागरिक पक्राउ 

आधा किलो  सुनसहित दुई जना भारतीय नागरिक पक्राउ 

जोईन खबर

७, पौष २०८१
  • 760
    SHARES
  • आधा किलो  सुनसहित दुई जना भारतीय नागरिक पक्राउ 

    ७ पुस काठमाडौँ । कैलालीबाट आधा किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    images

    धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता  र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरेको हो।

    images
    images
    images

    आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरेको हो ।

    उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १६:०१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको