Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुदै

 रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुदै

जोईन खबर

७, पौष २०८१
  • 796
    SHARES
  •  रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुदै

    ७ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।

    images

    प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।

    images
    images
    images

    सभापति तथा पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । ।

    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - १६:५४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको