८ पुस काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा स्वास्थ्य परीक्षण पछि आज भारतको नयाँदिल्ली स्वदेश फर्किदै छिन् ।
उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर)को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन्।
युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जनाएको छ । उनी आज साँझ स्वदेश फर्कन लागेकी हुन्।