Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. भुसाललाई पोखरा लगियो 

हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. भुसाललाई पोखरा लगियो 

जोईन खबर

८, पौष २०८१
  • 937
    SHARES
  • हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. भुसाललाई पोखरा लगियो 

    ८ पुस काठमाडौँ । प्रहरी चौकीको  हिरासतमा सुतिरहेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गरेको आरोपमा  हिजो पक्राउ परेका डा.निकोलस भुसाललाई  आज पोखरा लगिएको छ ।

    images

    प्रहरीले उनलाई आइतबार राति काठमाडौंको चावहिलबाट पक्राउ गरेको थियो ।आइतबरा पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा लगिएको हो ।

    images
    images
    images

    उनले यही पुष ३ गते सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फ तस्वीर सार्वजनिक गरेका थिए।

    उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न नियन्त्रणमा लिएको हो ।

    प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:३५:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको