Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाको जिल्ला सभापतिमा  रोकाहा क्षत्रीको टोली चयन

रास्वपाको जिल्ला सभापतिमा  रोकाहा क्षत्रीको टोली चयन

जोईन खबर

८, पौष २०८१
  • 781
    SHARES
  • रास्वपाको जिल्ला सभापतिमा  रोकाहा क्षत्रीको टोली चयन

    ८ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षत्रीको टोली चयन भएका छन् । प्रथम जिल्ला भेलाले अध्यक्षमा रोकाहाको सबै टीमलाई सर्वसम्मत चयन गरेको हो ।

    images

    रास्वपा उपसभापति डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा गोरखा सदरमुकाममा भएको भेलाले उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना र सहसचिवमा राजेश्वर अंगाईलाई सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

    कार्यसमिति सदस्यहरुमा विष्णु ढकाल, अञ्जना काप्री, शंखरबाबु देवकोटा, नारायणप्रसाद देवकोटा र शशिकला धिताल रहेका छन् । पहिलो भेला सभ्य र भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई रोकाहाले धन्यवाद दिएका छन् 

    प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - १६:५१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको