Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति लामिछानेको सांसद पद फेरी निलम्बन

सभापति लामिछानेको सांसद पद फेरी निलम्बन

जोईन खबर

८, पौष २०८१
  • 691
    SHARES
  • सभापति लामिछानेको सांसद पद फेरी निलम्बन

    ८ पुस काठमाडौँ । रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ। सोमबार संघीय संसद सचिवालयलेएक सूचना जारी गर्दै रवि लामिछानेको पद निलम्बनमा परेको जानकारी दिएको हो।

    images

    कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेको सूचनामा उल्लेख छ।

    images
    images
    images

    सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो।

    rb.jpg

     

    प्रकाशित मिति :पौष ८, २०८१ सोमवार - २१:५१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको