Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निरन्तर बढदै गएको सुनको मूल्य आज हिजोको मूल्यमा कारोवार हुदै

निरन्तर बढदै गएको सुनको मूल्य आज हिजोको मूल्यमा कारोवार हुदै

जोईन खबर

९, पौष २०८१
  • 802
    SHARES
  • निरन्तर बढदै गएको सुनको मूल्य आज हिजोको मूल्यमा कारोवार हुदै

    ९ पुस काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिरमा नै कारोवार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुनको मूल्य हिजोको बजार मूल्यमा कारोवार भई रहेको छ । आइतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको बजारमा चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - ११:२७:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको