१२ बैशाख काठमाडौ। मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ ।बैठक आज (मङ्गलवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न ४ बजे बस्न लागेको हो । बैठकमा नियमितसँगै केही प्रशासनिक निर्णय गरिने स्रोतले जनाएको छ ।
प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार -
१६:२६:३६ बजे