बिहिवार, कार्तिक १३ गते २०८३
९ पुस काठमाडौँ । आज बेलुका मन्त्रिपरिषद्को बैठक बस्दै छन् । बैठक बालुवाटारमा साँझ ५ बजे बस्ने भएको हो ।
आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।