Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

जोईन खबर

१०, पौष २०८१
  • 670
    SHARES
  • नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै

    १० पुस काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।

    images

    बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :पौष १०, २०८१ बुधवार - ०९:४९:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको