Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति पोखरेलले  शपथ ग्रहण गर्दै

मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति पोखरेलले  शपथ ग्रहण गर्दै

जोईन खबर

११, पौष २०८१
  • 649
    SHARES
  • मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपति पोखरेलले  शपथ ग्रहण गर्दै

    ११ पुस काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ ।

    images

    कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

    images
    images
    images

    शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १३:४३:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको