Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने 

 पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने 

जोईन खबर

११, पौष २०८१
  • 697
    SHARES
  •  पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी माघ  १५ गते हुने 

    ११ पुस काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ ।आज बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो ।

    images

    त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

    images
    images
    images

    त्यसपछि माघ १५ गते स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

    राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

    प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १६:५५:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको