Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनकपुर बोल्ट्सका खेलाडीहरुले जनकपुरधाममा ‘ट्रफी परेड’

जनकपुर बोल्ट्सका खेलाडीहरुले जनकपुरधाममा ‘ट्रफी परेड’

जोईन खबर

१२, पौष २०८१
  • 538
    SHARES
  • जनकपुर बोल्ट्सका खेलाडीहरुले जनकपुरधाममा ‘ट्रफी परेड’

    १२ पुस काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल० पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरुले आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् ।

    images

    बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् ।जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो ।

    images
    images
    images

    रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट विहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरङ्ग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो ।

    यही पुस ६ गतेसम्पन्न एनपिएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स विजेता बनेको थियो । 

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १५:२६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको