Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद गोपनीयताको शपथ

विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद गोपनीयताको शपथ

जोईन खबर

१२, पौष २०८१
  • 703
    SHARES
  • विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद गोपनीयताको शपथ

    १२ पुस काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.वेदराज केसी र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिनुभएको हो ।

    images
    images
    images

    प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गर्नुभयो ।

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १६:२५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको