Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल भ्रमणका लागि भुटानी राजपरिवारहरु काठमाडौं राजधानीमा

नेपाल भ्रमणका लागि भुटानी राजपरिवारहरु काठमाडौं राजधानीमा

जोईन खबर

१२, पौष २०८१
  • 592
    SHARES
  • नेपाल भ्रमणका लागि भुटानी राजपरिवारहरु काठमाडौं राजधानीमा

    १२ पुस काठमाडौँ । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

    images

    भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो । निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए ।

    images
    images
    images

    स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए ।उनी फर्किएपछि सासु–ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको स्रोतले बतायो । 

    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १६:४०:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको