Logo

बिहिवार, श्रावण १४ गते २०८३

कामना सेवा विकास बैंकको सीईओ बन्दै : दिनेश थकाली

कामना सेवा विकास बैंकको सीईओ बन्दै : दिनेश थकाली

जोईन खबर

१३, बैशाख २०८०
  • 787
    SHARES
  • कामना सेवा विकास बैंकको सीईओ बन्दै : दिनेश थकाली

    १३ बैशाख काठमाडौ।कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् । हाल प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् ।

    images

    सञ्चालक समितिले थकालीलाई सीईओ बनाउने तयारी गरेको हो । बैंकले सीईओका लागि कुमारी बैंक चिफ अपरेटिङ अफिसर मुकुन्द सुवेदी, सनराइज बैंकका एशिसटेन्ट जनरल म्यानेजर हरीप्रसाद आचार्य र प्रभु बैंकका चिफ बिजनेश अफिसर दिनेश थकालीसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता लिइएका तीनैजनामध्ये दिनेश थकाली छनौटमा परेका हुन् । 

    साढे २ वर्ष प्रभु क्यापिटलको प्रवन्ध निर्देशनसमेत रहेका थकाली हाल भने प्रभु बैंकको चिफ बिजनेश अफिसरको जिम्मेवारीमा छन् । कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १४:५७:०९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको