Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौं महानगरसँग मिलेर सबै ठाउँमा सिसिटिभी जोडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौं महानगरसँग मिलेर सबै ठाउँमा सिसिटिभी जोडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

जोईन खबर

१३, बैशाख २०८०
  • 733
    SHARES
  • काठमाडौं महानगरसँग मिलेर सबै ठाउँमा सिसिटिभी जोडौं : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

    १३ बैशाख काठमाडौ।काठमाडौं महानगरसँग मिलेर सबै ठाउँमा सिसिटिभी जोडौं दिनदहाडै हत्या हुने क्रम बढदै गईरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताएका हुन्।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले  आक्रोश समेत व्यक्त गरे।

    images

    उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो। प्रहरी कार्यालय र गृह मन्त्रालय धाईरहनु भएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ।  विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस्। 

     
     

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १६:४७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको