Logo

बिहिवार, श्रावण १४ गते २०८३

वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन :नेपाल नागरिक उड्डयन प्राधिकरणले

वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन :नेपाल नागरिक उड्डयन प्राधिकरणले

जोईन खबर

१३, बैशाख २०८०
  • 622
    SHARES
  • वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन :नेपाल नागरिक उड्डयन प्राधिकरणले

    १३ बैशाख काठमाडौ।नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरूका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ ।

    images

    प्राधिकरणले सबै हेलिकप्टर कम्पनी, श्री एयर, यती एयरलाइन्स र समिट एयरलाइन्सलाई पत्र लेख्दै १ महिना भित्र संरचना हटाइसक्न भनेको छ ।

    प्राधिकरणको यो पत्रसँगै अब वायुसेवा कम्पनीहरूका कार्यालय नै विमानस्थलबाट विस्थापित हुने छन् । प्राधिकरणले सो स्थान प्रयोग गरेबापत सो अवधिसम्मको बहाल रकम फरफारक गर्न समेत निर्देशन दिएको छ ।

    प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - १८:०६:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको