Logo

बिहिवार, श्रावण १४ गते २०८३

मन्दिरका पुन निर्माण अन्तिम चरणमा पुग्यो : चितवनको इच्छाकामना गाउँपालिका-५ मा!!

मन्दिरका पुन निर्माण अन्तिम चरणमा पुग्यो : चितवनको इच्छाकामना गाउँपालिका-५ मा!!

जोईन खबर

१४, बैशाख २०८०
  • 673
    SHARES
  • मन्दिरका पुन निर्माण अन्तिम चरणमा पुग्यो : चितवनको इच्छाकामना गाउँपालिका-५ मा!!

    १४ बैशाख काठमाडौ। चितवनको इच्छाकामना गाउँपालिका-५ मा रहेको इच्छाकामना मन्दिरका पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ’, उनले भने, ‘चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ । मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ।

    images

    पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ ।इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताए ।  जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई बढाइने बताए ।

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - ११:४२:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको