१४ वैशाख काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विभिन्न कारण बैठक कारण बैठक स्थगित भई बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो । अबराष्ट्रिय सभा बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले बताएको छ ।