Logo

बिहिवार, श्रावण १४ गते २०८३

काठमाडौंमा मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्न खोज्दै: काठमाडौं महानगरपालिकाले

काठमाडौंमा मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्न खोज्दै: काठमाडौं महानगरपालिकाले

जोईन खबर

१४, बैशाख २०८०
  • 658
    SHARES
  • काठमाडौंमा मापदण्ड विपरीतका पेट्रोल पम्पलाई कारबाही गर्न खोज्दै: काठमाडौं महानगरपालिकाले

    १४ बैशाख काठमाडौ। काठमाडौं महानगरपालिकाले बालाजु चोकमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ।बिहीबार महानगरले बालाजुमा रहेको कोत:धुकु आयल  स्टोर  पेट्रोल पम्प  मापदण्डविपरीत भएको कारण सिल गरेको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

    images

    महानगरले सडक किनार साँघुरो क्षेत्रमा पेट्रोल पम्प चलाउनु मापदण्डविपरीत भन्दै कारबाही गर्ने बताएको थियो।झन्डै १० वटा पम्प जोखिमपूर्ण अवस्थामा भएका कारणले आज  कोत:धुकु आयल स्टोरबाट काम सुरू गरिएको नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए।

     

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १३:३८:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको