Logo

बिहिवार, श्रावण १४ गते २०८३

हरियो नम्बर प्लेट लगाएर संचालनमा आउँदै :विद्युतीय बस र भ्यान

हरियो नम्बर प्लेट लगाएर संचालनमा आउँदै :विद्युतीय बस र भ्यान

जोईन खबर

१४, बैशाख २०८०
  • 715
    SHARES
  • हरियो नम्बर प्लेट लगाएर संचालनमा आउँदै :विद्युतीय बस र भ्यान

    १४ बैशाख काठमाडौ। दुई वर्षभन्दा लामो समयदेखि थन्केर बसेका विद्युतीय साधन संचालनमा आउने भएका छन् ।पहिले सेतो नम्बर प्लेट लागेका यी साधन अब हरियो नम्बर प्लेटमा गुड्ने छन् ।बीवाइडी कम्पनीका बस र भ्यान दातृनिकायको सहयोगमा ल्याइए पनि प्रदेश सरकारले संचालनको लागि आवश्यक कानुनी प्रक्रिया पुरा नगर्दा त्यतिकै गाडी थन्केर बसेका थिए ।

    images

    प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेसँगै यी साधन संचालनमा आउने भएका हुन् ।अब चार्जिङ स्टेशन र सवारी साधन दुबै संचालनमा आउने भएका हुन् ।

     

     
     

    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १४:१६:११ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको