Logo

बिहिवार, श्रावण १४ गते २०८३

नयाँ ब्राण्डका मोटरसाइकलको बुकिङ खुल्ला!!!!!!

नयाँ ब्राण्डका मोटरसाइकलको बुकिङ खुल्ला!!!!!!

जोईन खबर

१५, बैशाख २०८०
  • 685
    SHARES
  • नयाँ ब्राण्डका  मोटरसाइकलको बुकिङ खुल्ला!!!!!!

    १५ बैशाख काठमाडौ।कम्पनीले नयाँ ब्राण्डको रुपमा यज्दीका तीन नयाँ मोडलको नेपालमा बुकिङ खुल्ला भएको हो ।कम्पनीले भारतमा उत्पादन भएको येज्दीको तीन मोडलका मोटरसाइकल नेपाल ल्याएको हो । तीन वटै मोडलको मूल्य यसअघि नै सार्वजनिक भइसकेको थियो ।

    images

    तीन मोडल र विभिन्न १६ कलर अप्सनमा उपलब्ध हुने यज्दीका उत्पादन प्रिमियम सेग्मेन्टमा विक्री हुन लागेको हो । कम्पनीले यज्दी रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म तोकेको छ ।

    त्यस्तै, येज्दी स्क्रयाम्बलरको मूल्य ९ लाख ४८ हजार रुपैयाँदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ । त्यसैगरी, येज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रपैयाँसम्म रहने छ ।येज्दीका सबै मोटरसाइकलमा ३३४ सीसी इन्जिन रहेको नेपालमा यज्दीका उत्पादन जावाकै शोरुमबाट विक्री वितरण हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १४:३६:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको