Logo

बिहिवार, श्रावण १४ गते २०८३

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहदु र्घटनामा घाइते

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहदु र्घटनामा घाइते

जोईन खबर

१५, बैशाख २०८०
  • 643
    SHARES
  • अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहदु र्घटनामा घाइते

    १५ बैशाख काठमाडौ।नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन्।शुक्रबार दुर्घटनामा परेर घाइते भएकी सिंह हुन् ।

    images

    बिहान साढे १० बजे कोटेश्वरमा पाञ्चाले चलाएको स्कुटर अर्को स्कुटरमा ठोक्किएको थियो। उनको अहिले काठमाडौँस्थीत नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

    बिहान विमानस्थल जाने क्रममा कोटेश्वरमा दुर्घटना भएको हो। टाउकोमा चोट लागेको छ,’ सिंहका श्रीमान केशव शाहीले अहिले स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ।’ 

     

    प्रकाशित मिति :बैशाख १५, २०८० शुक्रवार - १६:३४:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको