Logo

बिहिवार, श्रावण १४ गते २०८३

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न !!!!!

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न !!!!!

जोईन खबर

१७, बैशाख २०८०
  • 661
    SHARES
  • मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न !!!!!

    १७ बैशाख काठमाडौ।नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको साथमा शुक्रबार र शनिबार ग्राहकहरुलाई वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घर दैलो कार्यक्रम सम्पन्न भएको हो ।

    images

    बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको सहभागीता रहेको थियो ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १३:३६:२० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको