Logo

बिहिवार, श्रावण १४ गते २०८३

इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट!!!!

इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट!!!!

जोईन खबर

१७, बैशाख २०८०
  • 631
    SHARES
  • इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट!!!!

    १७ बैशाख काठमाडौ। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन्।कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।डाक्टरले नेपालगन्ज रिफर गर्नुभएको छ

    images

     घटना शनिबार बिहान ११ बजे भएको उनले भने, ‘मेरो ड्युटी अफ थियो। ड्युटी अफ भएकै कारण मैले थोरै मदिरा सेवन गरेको थिएँ। सानो दर्जाको मान्छे हुँ। मलाई अरू ग्रेड रोक्कालगायतका अन्य विभागीय कारबाहीसमेत गर्न सकिन्थ्यो। 

    उपचारखर्च इन्स्पेक्टर व्यहोर्नुपर्ने र कुटपिटमा कारबाही हुनुपर्ने माग राखेका छन्। उनले आफूले मदिरा सेवन गरेको गल्ती स्विकार्दा–स्विकार्दै पनि कुटपिट भएको बताए। नबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने आफू कार्यालयभन्दा बाहिर रहेको वेला घटना घटेकाले यसबारे अनुसन्धान भइरहेको र कसैले पनि कानुन हातमा लिन नहुने बुढाथोकीले बताए।

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १४:३८:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको