Logo

बिहिवार, श्रावण १४ गते २०८३

टेलिकमले ल्यायो आईसीटीको डे अफर

टेलिकमले ल्यायो आईसीटीको डे अफर

जोईन खबर

१७, बैशाख २०८०
  • 682
    SHARES
  • टेलिकमले ल्यायो आईसीटीको  डे अफर

    १७ बैशाख काठमाडौ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आफ्ना ग्राहकका लागि नेपाल टेलिकमले आईसीटी डे अफर ल्याएको छ ।  

    images

     अफर २०८० वैशाख १७ देखि वैशाख १९ गते सम्म  ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

    डेटा प्याकेज ९८ रुपैयाँमा ३ दिन ६ जीबी डेटा, १९९ रुपैयाँमा ७ दिन १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिन २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन ३० जीबी डेटा प्याकेज उपलब्ध छ ।  यो अफर *1415*11# टाइप गरेर प्रयोग गर्न सकिन्छ ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १४:५३:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको