Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि सीमा बढायो !!!!!!

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि सीमा बढायो !!!!!!

जोईन खबर

१७, बैशाख २०८०
  • 685
    SHARES
  • नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि सीमा बढायो !!!!!!

    १७ बैशाख काठमाडौ।नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत परिपत्र, २०७९ संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो।

    images

    राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेन्जले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सोबराबरको परिवर्त्य मुद्राबराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो।नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिनेछ,’ संशोधन गरिएको परिपत्रमा भनिएको छ, ‘तर, विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ ।

     २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति संशोधित व्यवस्थाअनुसार भिसा आवेदनको हकमा सम्बन्धित दूतावासलगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी डलर एक हजारको सीमाले बाधा पुर्‍याएको मानिनेछैन भन्ने व्यवस्था राखिएको छ।

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - १७:०२:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको