Logo

बिहिवार, श्रावण १४ गते २०८३

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट : कति जना भाग्यमानीले पाए?

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट : कति जना भाग्यमानीले पाए?

जोईन खबर

१९, बैशाख २०८०
  • 646
    SHARES
  • माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट : कति जना भाग्यमानीले पाए?

    १९ बैशाख काठमाडौ। माई खोला हाइड्रोपावर लिमिटेडले बैशाख ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

    images

    कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएका छन् ।

    कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ ।

     
     
     

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १२:४७:३८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको