Logo

बिहिवार, श्रावण १४ गते २०८३

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने व्यक्ति पक्राउ !!!!!

अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने व्यक्ति पक्राउ !!!!!

जोईन खबर

१९, बैशाख २०८०
  • 667
    SHARES
  • अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने व्यक्ति पक्राउ !!!!!

    १९ बैशाख काठमाडौ।बूढानीलकण्ठ नगरपालिका-२ मा अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images

    बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १३:२२:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको