Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसिया कपको खेल नेपालमा खेलाउनु उपयुक्त: रास्वपा महामन्त्री मुकुल ढकाल

एसिया कपको खेल नेपालमा खेलाउनु उपयुक्त: रास्वपा महामन्त्री मुकुल ढकाल

जोईन खबर

१९, बैशाख २०८०
  • 694
    SHARES
  • एसिया कपको  खेल नेपालमा खेलाउनु उपयुक्त: रास्वपा महामन्त्री मुकुल ढकाल

    १९ बैशाख काठमाडौ।एसिया कपका समूह चरणका खेल नेपालमा खेलाउन उपयुक्त भएकाले त्यसका लागि पहल थाल्नुपर्ने बताएको छन् । एसिया कपमा छनौट भएको नेपाललाई बधाई दिँदै रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति निकालेका छन्। विज्ञप्तिमा भनेका छन्- खेलाडीहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ।

    images

    एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्c प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्।

    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १५:००:४९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको