१९ बैशाख काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन्। निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइ आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्य उपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छन् ।
