Logo

बिहिवार, श्रावण १४ गते २०८३

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय यस्ता छन्?

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय यस्ता छन्?

जोईन खबर

२०, बैशाख २०८०
  • 805
    SHARES
  • मन्त्रिपरिषद् बैठकका पाँच निर्णय यस्ता छन्?

    २० बैशाख काठमाडौ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले योसहित पाँचवटा निर्णय गरेको छ ।  सरकारले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ ।

    images

    बैठकले वैशाख २४ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र टिम अफिसियललाई जनही तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने, कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने, कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न  एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको हो ।

    प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १४:४८:२८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको