२० बैशाख काठमाडौ।काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाहाले देशका सबै नेताहरु चोर हुन भने संकेत दिएका छन्। मंगलबार साझाँ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहाले नयाँ पुरानो सबै नेताहरु चोर भएका उल्लेख गरेका हुन्। शाहाले देशको माया कसैलाई पनि नरहेएको बताएका छन्।
यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुमा टिपणी गर्दै गाँउ गाँउमा नेताहरुलाई जनताले चोर भन्ने टिप्पा टिपाणु गरेका लिङदेनको टिपाणी प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत कडा टिपणी गर्दै लिङदेनको आलोचन गरेका थिए। पछिल्लो समयमा मेयर बालेनले नेताहरु प्रति आग्रस पोख्दै आएका छन्। केहि समय अघि मेयर शाहाले सिंहदरबरका नेताहरुलाई सिस्टोलढङ गर्नुे टिपणी गरेका थिए ।
उनले नेताहरुको विरोध गर्दै सिंहदरबरको फोहोर समेत उठाएको थिएन्न । तर सर्वौच्च अदालतले फोहोर उठाउन आदेश दिए पछि अहिले सिंहदरबरको फोहोर उठाउन थालेको छ । यसमा पनि यनले अदालतकमे आदेश महानगरले मात्र मानुपर्ने नभएको भन्दै संघिय सरकारले पनि यस अघिको अदालतले आदेश पालना नगरेको भन्दै नैतिक प्रश्न उठाएका थिए।
देश भरीका स्थानिय पालिका प्रमुखहरु मध्ये सामाजिक सञ्जालमा आफनो महत्पूर्ण निर्णयहरु र अभिब्यक्तिहरु सार्जनिक गर्ने मेयरहरु भित्र पर्दछन्। धरान उपमहानगर पालिका मेयर हर्क साम्पाङ र काठमाडौ महानगर पालिका मेयर बालेन्द्र शाहा बालेन यि दुवै मेयरका आधिकारीक धारणहरु सामाजिक सञ्जालमा आउनेछन्। ति कार्यन्यवा हुदै आएका छन्। बेलाबेलामा यसरी सामाजिक सञ्जालमा राख्ने अभिब्यक्तिकै कारण दुवै मेयर चर्चा र आलोचन खेपिरहेएका छन्।