Logo

बिहिवार, श्रावण १४ गते २०८३

बाजुरामा भूकम्पको धक्का महसुस भयो !!!

बाजुरामा भूकम्पको धक्का महसुस भयो !!!

जोईन खबर

२१, बैशाख २०८०
  • 694
    SHARES
  • बाजुरामा भूकम्पको धक्का महसुस भयो !!!

    २१ बैशाख काठमाडौ।बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    images

    बिछिया केन्द्रबिन्दु भई आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । 

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १४:५२:३६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको