Logo

बिहिवार, श्रावण १४ गते २०८३

आलुको बोराभित्र लाखौं रूपैयाँ दुई जना प्रकाउ!!!!!!!!!!

आलुको बोराभित्र लाखौं रूपैयाँ दुई जना प्रकाउ!!!!!!!!!!

मदन नगरकोटी

२१, बैशाख २०८०
  • 625
    SHARES
  • आलुको बोराभित्र लाखौं रूपैयाँ दुई जना प्रकाउ!!!!!!!!!!

    २१बैशाख काठमाडौं । आलुको बोरमा राखेर भारतबाट नेपाल भित्याइरहेको अवस्थामा बोराभित्रको लाखौं रूपैयाँ सशस्त्र प्रहरीले धनुषाबाट बरामद गरिएको थियो। आलुको बोरामा रहेएको रकम ८३ लाख ६४ हजार ५ सय नेपाली रूपैयाँ सहित धनुषाको बीओली इनर्वा सशस्त्र प्रहरीको टोलीद्वारा दुई जनालाई प्रकाउ गरेको हुन्

    images

    ।धनुषाको जनकनन्दिनी ५ उदहा बस्ने ३६ बर्षीय ईश्वर मण्डल र१९ बर्षीय राजेश मण्डल प्रकाउ परेका थिए। जसमा ज७प ५००७ नम्बरको मोटरसाइकलको पछाडि राखेको आलुको बोरामा लाखौं रकम भेटियो रकम भेटियो। डियुटीमा खटीएका सशस्त्र प्रहरीले चेकजाँचको क्रममा रकम बरामद भएको बी ओ पी इन्चार्ज एवम डीएसपी शम्भु कटुवालको भनाई छ। सो रूपैयाँ स्रोत नखुलेको र जुन रकम हुन्डी कारोबारीको हुन सक्ने आशंक भएको डीएसपीले जानाकारी दिनु भयो।

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १५:३२:२० बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको