Logo

बिहिवार, श्रावण १४ गते २०८३

रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य?

रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य?

जोईन खबर

२१, बैशाख २०८०
  • 643
    SHARES
  • रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य?

    २१ बैशाख काठमाडौ।आफ्नो सब फोर मिटर एसयूभी काइगरमा फिचरहरु थप गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२३ मोडलको रुपमा काइगरमा फिचर थप गरेर ल्याएको हो ।रेनोले नयाँ प्रदुषण मापदण्ड बीएस ६ फेज टु अनुसारको इन्जिनमा काइगरलाई अपग्रेड गरेको छ ।

    images

    रेनोले काइगरको नयाँ सबै भेरियन्टमा इएससी, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मोनीटर जस्ता फिचर दिइएको छ । कम्पनीले आरएक्सटी (अप्सनल) भेरियन्टमा १६ इन्चको अलोय ह्वील, ८.० इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एलइडी टेलल्याम्प थप गरेर ल्याएको हो ।

    रेनो काइगरमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र टर्बो इन्जिन पाउन सकिन्छ । नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ७२ पीएस पावर प्रदान गर्छ भने टर्बो इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।

    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १६:४५:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको