Logo

बिहिवार, श्रावण १४ गते २०८३

प्रहरी उपरीक्षक तिम्सिनाको राजीनामा स्वीकृत!!!!

प्रहरी उपरीक्षक तिम्सिनाको राजीनामा स्वीकृत!!!!

जोईन खबर

२२, बैशाख २०८०
  • 718
    SHARES
  • प्रहरी उपरीक्षक  तिम्सिनाको राजीनामा स्वीकृत!!!!

    22बैशाख काठमाडौं ।प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ ।

    images

    एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

    राजीनामा स्वीकृत भएको पत्र बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

     

    प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - १४:४३:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको