Logo

बिहिवार, श्रावण १४ गते २०८३

झापामा घरको छतमा मकै खेती!!!!!!

झापामा घरको छतमा मकै खेती!!!!!!

मदन नगरकोटी

२२, बैशाख २०८०
  • 883
    SHARES
  • झापामा घरको छतमा मकै खेती!!!!!!

    २२ बैशाख  काठमाडौं ।झापाको बुद्वशान्ती गाउँपालिकामा काैँसी खेतीको तस्बिर अहिले सामाजिकसञ्जालमा भाइरल  भएको  छ।

    images

    बुद्वशान्ती गाउँपालिका स्थानीय  गोपाल सापकोटाको घर माथिको काैँसीमा फलाईएको मकै खेतीको तस्बिर आज भोलि सामाजिक  सञ्जालमा एका एक भाईरल बन्नेको हो।

    बुद्वशान्ती गाउँपालिका वडा न २ बुधबारे पुलचोकबाट नमुना टोल जाने बाटो एक सय मिटर अगाडि दायाँ  पटी रहेएको सापकोटाको घरको छतमा मकै उमरीए पछि मकैको बोट सामाजिक सञ्जालमा पोष्ट र सियार गर्नेको संङख्या एका एक बढदै गएको छ।

    पछिल्लो समय शहरि क्षेत्रमा काैँसी तरकारी खेतीमा आकर्षक  बढदै गएको देखिएको छ ।यसरी छतै भरी मकै खेती गरिएको भन्ने संवत यो पहिल्लो हुनु पर्छ। काैँसी तरकारी खेती निकै फाईदाजनक मानिन्छ  आफनो इच्छ अनुसार तरकारी ताजा स्वाच्छ सफा बिकारहित हुनसका साथै  तरकारी किनाका लागि दैनिक  खर्च र समय बचत हुने भएकाले यो निकै  नै फाइदाजनक हुनेछ। काैँसी खेतीले अक्सिजनको मात्र बढाउन र कार्बन  डाइ अक्साइडको मत्र घटाउने पनि यसले सहयोग  गर्छ ।  

    हरियालीको कारण  यसले घर पनि सुन्दन देखिन्छ।बिहान र बेलुकाको फुर्सदमा घरका सबै  सदस्यहरू बाट रेखदेख तथा सिहारसमाहर  हुनु हुदा शरीरिक  अभ्यास साथै  रमाइलाे अनुभाव  हुन्छ ।

    प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - २३:४६:५६ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको