Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज राति आउँदै डीभी चिट्ठाको रिजल्ट

आज राति आउँदै डीभी चिट्ठाको रिजल्ट

जोईन खबर

२३, बैशाख २०८०
  • 691
    SHARES
  • आज राति आउँदै डीभी चिट्ठाको रिजल्ट

    अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभी चिट्ठाको रिजल्ट आज राति आउँदै छ। अमेरिकी प्रशासनका अनुसार ६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।

    images

    washington-dc-usa-september-16-260nw-1603978528.jpg

    यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ। डीभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सम्बन्धित वेबसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ। त्यसबाट डीभी परे नपरेको थाहा हुन्छ। 

    प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - १९:४७:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको