Logo

बिहिवार, श्रावण १४ गते २०८३

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर भण्डारीको मृत्यु !!!!!

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर भण्डारीको मृत्यु !!!!!

जोईन खबर

२४, बैशाख २०८०
  • 619
    SHARES
  • रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर  भण्डारीको मृत्यु !!!!!

    २४ बैशाख काठमाडौ।रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर अन्नपूर्ण गाउँपालिका–३ मा एक जनाको मृत्यु भएको छ।काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    images

    कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १०:५६:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको