Logo

बिहिवार, श्रावण १४ गते २०८३

संघीय संसदको बजेट अधिवेशन सुरु !!!!

संघीय संसदको बजेट अधिवेशन सुरु !!!!

जोईन खबर

२४, बैशाख २०८०
  • 619
    SHARES
  • संघीय संसदको बजेट अधिवेशन सुरु !!!!

    २४ बैशाख काठमाडौ।आइतबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुने भएको छ। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको संयुक्त बैठक दिउसो ४ बजेको लागि बोलाइएको छ।

    images

    बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०८०/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। संसदको यस अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनेछ।

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १२:२१:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको